चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने
corporatenepal.com · Tue Nov 10 04:19:58 UTC 2026

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ।
यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाउने निर्णय भने कायम राखिनेछ। यसको जानकारी राज्य परिषद्को भन्सार शुल्क आयोगले सोमबार दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)