मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

ratopati.com · Tue Nov 10 04:40:23 UTC 2026

रियाद । साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मंगलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन्।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित समूहले प्रहार गरेको क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)