मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँग खेल्ने नेपाल यू-१९ महिला क्रिकेट टोली घोषणा (नामसहित)

kathmandupati.com · Tue Nov 10 04:42:41 UTC 2026

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान)ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ।

आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल-भारत यू–१९ महिला टी-२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)