मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालमा नागरिकताको नयाँ भन्दा प्रतिलिपि लिने धेरै

kendrabindu.com · Tue Nov 10 04:40:52 UTC 2026

काठमाडौं । नयाँ नागरिकता लिने भन्दा नागरिकता लिइसकेका तर हराएका, जलेका, वा कुनै पनि कारणले नस्ट भएको भनेर नागरिकताको प्रतिलिपि लिनेको संख्या धेरै रहेको पाइएको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा एक लाख ६९ हजार ९७३ जनाले नयाँ नागरिकता लिए । जबकी यही अवधिमा २ लाख २६ हजार ५२९ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)