मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दसौं राष्ट्रिय खेलकुद- २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

setopati.com · Tue Nov 10 04:49:00 UTC 2026

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौं राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ।

कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)