मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भिन्तुना र्‍याली

baahrakhari.com · Tue Nov 10 04:56:22 UTC 2026

नेवाः समुदायको नयाँ वर्ष न्हूदँ (नेपाल संवत्)को अवसरमा काठमाडौंको वसन्तपुरबाट सुरु भएको भिन्तुना र्‍यालीमा सहभागीहरू । नेपाल संवत् नयाँ वर्षको स्वागत गर्दै निकालिएको र्‍यालीमा सहभागीहरूले सांस्कृतिक झाँकी तथा परम्परागत पहिचान झल्काउने प्रस्तुति प्रदर्शन गरेका छन् । तस्बिर : सुनिल प्रधान

#भिन्तुना र्‍याली

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)