मौलिक संस्कृति र परम्परा संरक्षणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री थापा मगर
barnanmedia.com · Tue Nov 10 04:57:55 UTC 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तिहार (दीपावली) तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता नै राष्ट्रिय पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)