नेपाल सम्वत्ले राष्ट्रिय एकता, सद्भाव र बन्धुत्वको भावना बलियो बनाओस् : राष्ट्रपति पौडेल
bishowkhabar.com · Tue Nov 10 05:11:26 UTC 2026

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सम्वत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल सम्वत् ११४७ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रवर्तन गरेको नेपाल सम्वत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)