देउसीभैलो खेल्न पुगेको टोलीसँग रमाए सभापति लामिछाने
kalakarmi.com · Tue Nov 10 05:17:13 UTC 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनको परिवार घरमा देउसीभैलो खेल्न पुगेका देउसेसँग रमाएका छन्।
तिहारको अवसरमा सोमवार राति देउसीभैलो खेल्दै उनको घर पुगेको टोलीसँग लामिछाने र परिवारका सदस्यहरूले रमाइलो गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)