मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि चुनावमा पराजयपछि ट्रम्पद्वारा धाँधलीको आरोप

barnanmedia.com · Tue Nov 10 05:07:49 UTC 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा आफ्नो रिपब्लिकन पार्टी पराजित हुँदै डेमोक्रेटहरूले संसद्का दुवै सदनमा फराकिलो जित हासिल गरेपछि चुनावी धाँधलीको आरोप दोहोर्‍याएका छन् ।

चुनावी नतिजालाई सुरुमा स्वीकार गरेका उनले सोमबार कुनै प्रमाणबिना निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)