कोप–३१ मा नेपाल : जलवायु सङ्कटमा हिमाली क्षेत्रलाई नबिर्सन परराष्ट्रमन्त्री खनालको आग्रह
barnanmedia.com · Tue Nov 10 05:16:12 UTC 2026

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जलवायु न्यायका लागि नेपालको आवाज उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)