मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

९ प्रश्नोत्तरमा बुझ्नुहोस् इन्ट्राडे कारोबार : किनेकै दिन किन बेच्नुपर्छ सेयर ?

ratopati.com · Tue Nov 10 05:19:35 UTC 2026

काठमाडौँ । लामो प्रतीक्षापछि नेपाली सेयर बजारमा इन्ट्राडे कारोबार सञ्चालनका लागि तयारी सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको एकदिवसीय कारोबार सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदाले यस्तो कारोबार सञ्चालन गर्ने व्यवस्था गर्न लागेको हो ।

हाल बोर्डले नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ । नियमावलीलाई आवश्यक सुझावसहित परिमार्जन गरी सरकारबाट स्वीकृत भएपछि लागु हुनेछ । यसका लागि केही समय लाग्ने भए पनि बोर्डको यो प्रयासलाई निकै सराहनीय मानिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)