इरानसँगको युद्ध सैन्य रूपमा सकिएको ट्रम्पको दाबी, आवश्यक परे आक्रमण गर्ने चेतावनी
khabarhub.com · Tue Nov 10 05:45:56 UTC 2026

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गरेका छन् । तत्काल आक्रमण पुनः सुरु गर्नुपर्ने आवश्यकता नरहेको बताउँदै उनले इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)