गाईको गोबरबाट निर्माण गरिएको गोवर्धन भगवान्
kalakarmi.com · Tue Nov 10 05:46:07 UTC 2026

काठमाडौं – गोवर्धन पूजाका अवसरमा महोत्तरीको मटिहानीमा गाईको गोबरबाट निर्माण गरिएको गोवर्धन भगवान् ।
हिन्दू धर्मावलम्बीहरूले गोवर्धन पर्वतको प्रतीकका रूपमा गोबरबाट गोवर्धन भगवान् बनाएर विधिपूर्वक पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)