जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न राष्ट्रसङ्घको जोड
deshsanchar.com · Tue Nov 10 03:37:41 UTC 2026

अन्ताल्या (टर्किए)- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)