चिनिया जासुससँग सम्बन्धबारेमा एनभिडिया प्रमुखसँग ट्रम्पले गरे फोन सम्वाद
deshsanchar.com · Tue Nov 10 05:34:47 UTC 2026

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग जोडिएको चिनिया जासुसी प्रकरणबारे संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)