मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

lokaantar.com · Tue Nov 10 05:44:59 UTC 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भएपनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)