मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

nagariknews.nagariknetwork.com · Tue Nov 10 04:59:19 UTC 2026

पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो।

मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)