हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए
khabarhub.com · Tue Nov 10 05:59:35 UTC 2026

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत भेटिएका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ३६ वर्षीय अर्जुन गुरुङ सोमबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)