मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपिएल आज जनकपुर र सुदूर पश्चिम भिड्दै

saralpatrika.com · Tue Nov 10 04:57:16 UTC 2026

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज मंगलबार एक खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूर पश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल अपराह्न पाँच बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)