प्रधानमन्त्रीद्वारा नेपाल संवत् र म्ह पूजाको शुभकामना
saralpatrika.com · Tue Nov 10 05:10:05 UTC 2026

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा नेवारी समुदायको म्ह पूजाका अवसरमा देश-विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्रीले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानको स्मरण गर्दै ‘नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)