मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सोनिया गान्धीको संस्मरणात्मक पुस्तक सार्वजनिक

saralpatrika.com · Tue Nov 10 05:39:02 UTC 2026

नयाँदिल्ली। भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका प्रेम, पारिवारिक सम्बन्ध, जिम्मेवारी र वियोगका अनुभव समेटिएको संस्मरण सार्वजनिक गरेकी छन्।

उनासी वर्षीया सोनियाको ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ शीर्षकको पुस्तक मङ्गलबार सार्वजनिक भएको हो। इटालीको एउटा सानो गाउँमा जन्मिएर भारतको राजनीतिक शक्तिको केन्द्रसम्म पुगेकी सोनियाले पुस्तकमा प्रेम, कर्तव्य र आफ्नो पहिचान खोज्दाको यात्रा समेटेटेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)