मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानको धम्कीपछि अमेरिकाले हटायो बेलायतको दोस्रो सैन्य हवाई अड्डाबाट आफ्ना विमान

bishowkhabar.com · Tue Nov 10 06:01:06 UTC 2026

काठमाडौं– इरानबाट सुरक्षा खतरा उत्पन्न भएपछि अमेरिकी सेनाले बेलायतस्थित दोस्रो हवाई सैन्य अड्डाबाट आफ्ना विमानहरू हटाएको छ । द वाल स्ट्रिट जर्नलले घटनाबारे जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो ।

यसअघि केही साताअघि इरानसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको सुरक्षा घटनापछि आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट अमेरिकी बमवर्षक विमानहरू हटाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)