मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा पटका पड्काउने ७ जना प्रहरी नियन्त्रणमा, १ जना घाइते

nepalpress.com · Tue Nov 10 05:54:07 UTC 2026

रूपन्देही । रुपन्देहीमा पटका पड्काएर अतिशबाजी गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको छ। पटका पड्काउने क्रममा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार कात्तिक २३ गते बेलुकी पौने ७ बजे रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ स्थित हात्तिबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको अवस्थामा पटका पड्काउँदा एक जना घाइते भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)