नेपाल संवत् नेपालको मौलिक पहिचान र गौरवशाली परम्पराको प्रतीक : गगन थापा
annapurnapost.com · Tue Nov 10 05:46:50 UTC 2026

ललितपु र : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान,समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताए । उनले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा,उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)