मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव दर्ता: ४८ घण्टाभित्र प्रतिनिधि सभामा मतदान हुने सम्भावना

annapurnapost.com · Tue Nov 10 06:01:37 UTC 2026

काठमाडौं : अमेरिकी प्रतिनिधि सभाका रिपब्लिकन सांसद थोमस म्यासीले रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएका छन्। यस कदमसँगै आगामी दुई दिनभित्र प्रतिनिधि सभामा यस विषयमा मतदान गराउने तयारी भएकाे छ ।

कन्टकीबाट प्रतिनिधित्व गर्ने सांसद म्यासीले पेस गरेको ३४ पृष्ठ लामो नयाँ प्रस्तावमा रक्षा मन्त्री हेगसेथमाथि उच्च अपराध र दुराचारको आरोप लगाउँदै ८ वटा छुट्टाछुट्टै अभियोगहरू समेटिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)