नेपालीले मनाउने तिहारको विशेषता के हो, भारतमा भन्दा कति भिन्न
bbc.com · Tue Nov 10 05:48:03 UTC 2026

नेपाल र भारतमा मनाइने तिहार र दिवाली पर्वमा केही समानता र केही भिन्नता रहेको संस्कृतिविद्हरूले औँल्याउने गरेका छन्।
तिहारको तेस्रो दिन नेपालमा विशेष गरी धनकी देवी लक्ष्मीको पूजामा केन्द्रित भएर लक्ष्मीपूजा र दीपावली गरिन्छ भने भारतमा चाहिँ भगवान् राम वनवास सकेर घर फर्किएको उपलक्ष्यमा उत्सव मनाउन दिवाली मनाउने गरिएको बताइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)