मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बोनस, राइट, एफपीओ, मर्जर, स्प्लिट/एकीकरण पछि सेयरको मूल्य किन र कसरी हुन्छ समायोजन ?

clickmandu.com · Tue Nov 10 06:02:58 UTC 2026

काठमाडौं । सेयर बजारमा बोनस र हकप्रदको सूचनाले सबैको ध्यान तान्ने गर्दछ । आफूले लगानी गरेको कम्पनीले राम्रो नगद/बोनस सेयर वितरण गर्दा घटिरहेको बजारमा पनि लगानीकर्ताले राहत महसुस गर्न सक्छन् । राम्रो मुनाफा गर्ने कम्पनीले सेयरधनीलाई राम्रो लाभांश बाँड्न सक्छ ।

निरन्तर राम्रो लाभांश दिने कम्पनीले लगानीकर्तालाई आकर्षित पारिराखेको हुन्छ । त्यस्तै कम्पनीलाई थप पुँजीको आवश्यकता हुँदा उसले आफ्ना सेयरधनीहरूलाई थप सेयर (हकप्रद सेयर) निष्कासन गर्ने गर्दछ । कम्पनीकै केही वा सबै नाफा सेयरधनीलाई नबाँडेर त्यसको सट्टा थप सेयर अथवा बोनस सेयर पनि दिने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)