रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्र साउदीको हवाई प्रतिरक्षा प्रणालीले गर्यो नष्ट
khabarhub.com · Tue Nov 10 06:18:09 UTC 2026

रियाद – साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेपछि मङ्गलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन् ।
साउदी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी विद्रोही समूहले रियादलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)