मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राज्यले राजनीतिक स्वभाव बदलेर ‘भाइरल स्वभाव’ मा प्रवेश गर्‍यो : नेपाली कांग्रेस केन्द्रीय सदस्य गिरी

nepalpress.com · Tue Nov 10 06:16:50 UTC 2026

रुपन्देही । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रविधिमैत्री वडा अभियानकी केन्द्रीय प्रतिनिधि निमा गिरीले अहिलेको राज्यले आफ्नो राजनीतिक संस्कार बदलेर ‘भाइरल संस्कार’ मा प्रवेश गरेको बताएकी छिन्।

कांग्रेसले सुरु गरेको प्रविधिमैत्री वडा अभियानअन्तर्गत रूपन्देहीका ४ स्थानीय तहको पहिलो चरणको जिम्मेवारी पूरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा पहिलो चरणको अभियान सम्पन्न गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)