नेपाल संवत् सबै नेपालीको साझा मौलिक संवत् हो: उपसभापति आचार्य
ratopati.com · Tue Nov 10 06:26:56 UTC 2026

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत् भएको बताएका छन्।
भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल संवत् नेपालको पहिचान, मौलिकता र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)