नेपाल संवतले हाम्रो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको छ : सभामुख
himalpress.com · Tue Nov 10 06:27:51 UTC 2026

काठमाडौँ- सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि यो नेपालीको साझा सम्पदा भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)