मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ : मुख्यमन्त्री थापा

ratopati.com · Tue Nov 10 06:29:56 UTC 2026

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी व्यवस्था गरिएको बताएका छन्।

भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)