मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप क्रिकेटः नेपालले टस जित्यो

barnanmedia.com · Tue Nov 10 06:12:48 UTC 2026

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज पाकिस्तान विरुद्धको खेलमा नेपाललले ‘टस’ जितेको छ ।

ओमानको ए आई अमेरत क्रिकेट मैदानमा भएको टसमा नेपालले आफ्नो समूह चरणको अन्तिम पाकिस्तान विरुद्धको खेलमा टस जितेर पहिला ‘फिल्डिङ’ रोजेको हो । त्यसअनुरुप अब पाकिस्तानले पहिला ‘ब्याटिङ’ गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)