मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चार लाखको आइफोन डुओ खसेर फुट्यो भने मर्मतमै १ हजार ४९९ डलरसम्म खर्च

clickmandu.com · Tue Nov 10 06:18:01 UTC 2026

काठमाडौं । ४ लाख रुपैयाँभन्दा बढी खर्च गरेर किनेको नयाँ आइफोन केही दिनमै हातबाट खसेर स्क्रिन फुटेमा मर्मत गर्न मात्रै झन्डै १ हजार अमेरिकी डलर खर्च हुन सक्छ ।

अहिले नेपाली बजारमा एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आइफोन डुओ’ ४ लाख ३० हजार ९०० रुपैयाँदेखि बिक्री भइरहेको छ । महँगो मूल्य र नयाँ प्रविधिका कारण चर्चामा रहेको यो फोन किन्न जति ठूलो रकम खर्च गर्नुपर्छ, बिग्रिएपछि मर्मत गर्न पनि उत्तिकै महँगो पर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)