मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?

barnanmedia.com · Tue Nov 10 06:29:26 UTC 2026

युरोपेली संघ (ईयू) को आन्तरिक प्रतिवेदनले फ्रान्समा गत महिना भएको हिंसात्मक प्रदर्शनलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्न रुससँग जोडिएको एउटा गोप्य सञ्जालले भ्रामक सूचना फैलाएको उल्लेख गरेको छ ।

ईयूको उक्त गोप्य प्रतिवेदनअनुसार रुसी सञ्जालले फ्रान्समा भएको अशान्तिको दोष अनियन्त्रित आप्रवासनलाई दिँदै सरकारको नियन्त्रण कमजोर भएको सन्देश फैलाउने प्रयास गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)