पार्टीभित्रको विवाद र अन्योल समाधान गर्न गणेशमान सिंहको त्याग र आदर्श आवश्यक : प्रकाशमान सिंह
ratopati.com · Tue Nov 10 06:35:35 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात् गर्नुपर्ने बताएका छन्।
काठमाडौंको शान्तिबाटिकास्थित गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)