मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

rajdhanidaily.com · Tue Nov 10 06:41:30 UTC 2026

काठमाडौं । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ ।

आगामी मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने उक्त प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)