मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डा. स्वर्णिम वाग्ले ‘टाइम १०० क्लाइमेट’ सूचीमा पर्नु नेपालकै लागि महत्त्वपूर्ण अवसर : रास्वपा

ratopati.com · Tue Nov 10 06:41:59 UTC 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्व (टाइम १०० क्लाइमेट) को सूचीमा समेटिएकोमा बधाई दिएको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले कात्तिक २४ गते एक विज्ञप्ति जारी गर्दै डा. वाग्लेलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)