मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत्‌को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड

nepalviews.com · Tue Nov 10 06:38:00 UTC 2026

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्‌को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय विभूति शंखधर शाख्व: प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर शाख्व: को योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)