मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनाइयो नेपाल संवत् ११४७ [फोटोफिचर] 

hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। नयाँ वर्षका रूपमा नेवार समुदायले मनाउने नेपाल संवत्का अवसरमा आज म्हः पूजा पनि गरिँदैछ।

काठमाडौँ उपत्यकासहित देश तथा विदेशमा रहेका नेवार समुदायले विभिन्न सांस्कृतिक कार्यक्रम, र्‍याली तथा शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)