मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेटौँडामा सांस्कृतिक झाँकी र मोटरसाइकल र्‍यालीसहित मनाइयो नेपाल संवत् ११४७

ratopati.com · Tue Nov 10 06:47:18 UTC 2026

मकवानपुर । राष्ट्रिय विभूति शंखधर साख्वाले सुरु गरेको नेपालको मौलिक संवत् ‘नेपाल संवत् ११४७’ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाइएको छ।

नेपाल संवत्को स्वागतार्थ स्थानीय नेवार समुदायको अगुवाइमा बिहानै प्रभातफेरी तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)