मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

khabarhub.com · Tue Nov 10 06:45:58 UTC 2026

एजेन्सी – नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरूले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल कार्बन बजेट’ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनअनुसार तेल, ग्यास र कोइला बाल्दा निस्कने उत्सर्जन पछिल्लो एक दशकमा वार्षिक औसत ०.९ प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)