लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दारले हेटौंडामा आत्महत्या गरे
nepalpress.com · Tue Nov 10 06:49:41 UTC 2026

हेटौंडा । लमजुङस्थित इलाका प्रहरी कार्यालय भेटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दारले हेटौंडामा आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख श्याम खत्रीका अनुसार हेटौंडा उपमहानगरपालिका ८ ओमनगरमा जेठानको घर आएका सहायक हवल्दार अर्जुन गुरुङले आत्महत्या गरेका हुन् । उनी गोरखाको आरुघाट गाउँपालिका ३ का बासिन्दा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)