भारतसँगको तनाबका कारण पाकिस्तानलाई ४० अर्ब डलरको आर्थिक क्षति !
lokaantar.com · Tue Nov 10 06:51:28 UTC 2026

सन् २०१९ मा पुलवामा आक्रमण र त्यसपछिको तनावपछि भारतसँगको व्यापार रोकिएयता पाकिस्तानले करिब ४० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नु परेको एक व्यापारिक संगठनका प्रमुखले बताएका छन्।
द इकोनोमिक्स टाइम्सका अनुसार पाक-इन्डिया बिजनेस काउन्सिलका अध्यक्ष नूर मोहम्मद कसूरीले सोमबार एक बयान जारी गर्दै दुवै छिमेकी देशहरूबीच व्यावसायिक सम्बन्ध पुनः स्थापना गर्न जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)