छठ मनाउन कांग्रेस सभापति थापा सर्लाही जाने
barnanmedia.com · Tue Nov 10 06:45:24 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । गत वर्ष फागुन २१ गते भएको निर्वाचनमा थापा सर्लाही–४ बाट चुनाव लडेका थिए ।
सभापति थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र जाने उनको सचिवालयलृ जनाएको छ। सचिवालयका अनुसार सभापति थापा मंगलबार नेपाल संवतको कार्यक्रम र म्हः पूजामा पनि सहभागी हुँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)