नेपाल संवत् र नेवा: संस्कृतिका उपलब्धि नयाँ पुस्तासम्म पुर्याउनुपर्छ: मन्त्री श्रेष्ठ
ratopati.com · Tue Nov 10 06:57:17 UTC 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत् र नेवा: संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अग्रज अभियन्ताहरूले लामो संघर्षबाट स्थापित गरेका उपलब्धिको संरक्षण र पुस्तान्तरण अहिलेको पुस्ताको दायित्व भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)