नेपाल संवतलाई नेपाली नोटमा समेट्ने सरकारी प्रतिवद्धता स्वागतयोग्यः सांसद रञ्जित
emountaintv.com · Tue Nov 10 06:57:13 UTC 2026

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवत्लाई नेपाली नोटमा समेत अङ्कित गर्ने सरकारको प्रतिवद्धता स्वागतयोग्य रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)