एलिस हुआङ चिनियाँ जासुस नै हुन् त ? जो एनभिडियाका प्रमुख जेनसनसँग छिन् निकट
bishowkhabar.com · Tue Nov 10 06:58:23 UTC 2026

काठमाडौं– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उद्योगका सबैभन्दा प्रभावशाली व्यक्तिमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङमाथि चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी एक महिलासँग सम्बन्धमा रहेको आरोप लागेको छ । यस विषयमा अनुसन्धानसमेत सुरु भएको छ ।
अमेरिकी गुप्तचर अधिकारीहरूले चिनियाँ व्यवसायी महिला एलिस हुआङ चीनका लागि जासुसी गरिरहेको आशङ्का गरेका थिए । द न्युयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टमा यो विषय सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)