मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सभापति थापाद्वारा नेपाल संवत् र म्हः पूजाको शुभकामना

saralpatrika.com · Tue Nov 10 05:52:02 UTC 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत् ११४७ र नेवारी परम्पराको म्ह पूजाका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

शुभकामना सन्देशमा उनले नेपाल संवत्लाई ‘हाम्रो मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक’ भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)